गृहपृष्ठ ∕ नेपाल ∕ फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्युफ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु नेपालीपत्र बुधबार, २०८१ असोज ८ गते, १५:५५ मा प्रकाशित नेपाल काठमाडाैँ । फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थी भिषामा फ्रान्सको मोन्टपेलियर शहरमा आएका बिष्णु अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।यही १० सेप्टेम्बरमा पौडी खेल्ने क्रममा डुबेका उनको उपचारार्थ अस्पताल भर्ना गरिएकोमा गत बुधवार(१८ सेप्टेम्बर २०२४ मा ) मृत्यु भएको उनी निकट साथी फ्रान्सस्थित नेपाली दूतावास ले जनाएको छ।पाल्पाको तानसेनमा जन्मिएका अधिकारीको स्थायी बसोबास हुप्सेकोट–२, नवलपरासी रहेको बुझिएको छ । #बिष्णु अधिकारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मनकामना केबलकार तीन दिन बन्द गरिनेचितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १ भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलनभक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउरौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागु औषधसहित वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्नेकाठमाडौं । आज सोमबार साँझदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका सबै सवारी साधनहरु चल्ने भएका छन् । सडक डिभिजन, भक्तपुरले आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदैकाठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदैकाठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउनेधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ६ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal