गृहपृष्ठ ∕ नेपाल ∕ झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालनझ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन नेपालीपत्र मंगलबार, २०८१ असोज १५ गते, १६:४० मा प्रकाशित नेपाल काठमाडाैँ । नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएकाे छ । झ्याप्ले खाेलामा केहीबेर अघिदेखि सडक दुईतर्फी सञ्चालनमा आएकाे र चितवनसम्म अवराेध नरहेकाे प्रहरीले जनाएकाे छ ।पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएकाे थियाे । पहिराे पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएकाे हाे ।लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । #झ्याप्ले खाेलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्नमन्थली । यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३ सय बढी सेवाग्राहीले सेवा लिएका छन् दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविरखोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलनवीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार डगमरामा स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टरकाठमाडौं । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिका अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछकाठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मरबैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकासधेरै पढिएका खबर १ बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर २ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै ३ ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु ६ खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै ७ भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयThe Film Nepal