Techie IT
२०८१ असोज २८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ ।

प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको अख्तियारको टोलीले छापा मार्ने क्रममा प्राधिकरणबाट केही महत्वपूर्ण कागजात जफत गरेको छ । अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको प्राधिकरणको नयाँ भवन निर्माण,बिभिन्न परियोजना लगायतमा अनियमितता भएको उजुरी अख्तियारमा परेको छ ।

चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । अख्तियारमा परेको उजुरीमा कमसल निर्माण सामाग्री र प्रविधि प्रयोग गरेर भवन निर्माण गरेको र त्यसमा प्राधिकरण नेतृत्वले अनियमितता गरेको दावी गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। सोमबार अपराह्न पौने ४ बजे अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडामा एक जना

बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु

बागलुङ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने

सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

  सिसापाङमामा नेपालको झण्डा फहराउँदा… मेरोन्यूज२०८१ असोज २९ गते ७:२७ 13 Shares facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing

कञ्चनपुरमा दिवा खाजा कार्यक्रम: विद्यालय छाड्ने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुर । दिवा खाजा कार्यक्रमका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटाको बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

Techie IT