Techie IT
२०८० फागुन १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रचण्ड र बाबुराम भट्टराईविरुद्धको मुद्दा न्यायाधीश मल्लको इजलासमा

प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको मुद्दा न्यायाधीश मल्लको इजलासमा


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ। तत्कालीन अयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रधानको इजलासमा परेको हो।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई अयोग्य लडाकुका नाममा अपमान गरिएको भन्दै रिट दायर गरिएको थियो।

अयोग्य लडाकु भनेर बिदा गरिएका मध्येका विष्टसहितले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. भट्टराईलगायत व्यक्तिविरुद्ध दायर गरेको रिट गएको आइतबार सर्वोच्च अदालतमा दर्ता गरिएको थियो। उक्त मुद्दामा मंगलबार सुनुवाइ हुन लागेको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने पक्राउ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

इलाम २ र बझाङ १ मा वैशाख १५ मा उपचुनाव…

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलामा २ मा

दोस्रो पटक नेपाली चिकित्सबाट कलेजो प्रत्यारोपण

काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले

‘जीवगाथा’ लिएर आए ददि सापकोटा

काठमाडौँ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवं पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ ।

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देशः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन् । बागमती नगरपालिकाले आज सर्लाहीको

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् । सिराहा नगरपालिका वडा

Techie IT