गृहपृष्ठ ∕ नेपाल ∕ बाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियोबाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियो नेपालीपत्र बुधबार, २०८१ मंसीर १२ गते, ११:३४ मा प्रकाशित नेपाल झापा । मेचीनगर नगरपालिका –६ बाट स्थानीय प्रशासनले ७ क्विन्टल लसुन बरामद गरेको छ ।बाँसको झ्याङमा लुकाएको ३ लाख ५० हजार बराबरको उक्त परिमाणको लसुन मंगलबार राति बरामद गरिएको हो ।बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । #लसुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउविराटनगर । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको…रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा स्कर्पियो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । बालबालिकासहित चीनमा नेपालको पर्यटन प्रवर्द्धनकाठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैकाठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज(मंगलबार) विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ पर्सामा रवि लामिछाने सँग आज पनि बयान हुनेकाठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मंगलबारबाट पर्सामा बयान हुने भएको छ । नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेलानुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ५ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal