गृहपृष्ठ ∕ नेपाल ∕ स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउस्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउ नेपालीपत्र बुधबार, २०८१ पुस ३ गते, १५:५९ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरकाठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका राजकुमार माली, काठमाडाैँको नयाँ बानेश्वरका १८ वर्षीय एक किशोर, झापाको अर्जुनधारा नगरपालिका–७ घर भई काठमाडाैँ –७ शान्तिगोरेटो बस्ने प्रवेशकुमार पौडेल र झापाकै बिर्तामोड नगरपालिका–५ घर भएका युवराज सुवेदी रहेका छन् ।प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडाैँ महानगरपालिका–९ सिनामङ्गलको शम्भु मार्ग सडकबाट पक्राउ गरेको हो । प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा रहेका उनीहरूको साथमा स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिनेकाठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातितधेरै पढिएका खबर १ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द २ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? ३ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ६ नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने ७ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्युThe Film Nepal