गृहपृष्ठ ∕ नेपाल ∕ नुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरुनुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरु नेपालीपत्र आईतबार, २०८१ पुस ७ गते, ११:५५ मा प्रकाशित नेपाल नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुई वटा पक्कि पुलको निर्माण थालिएको छ ।लिखु गाँउपालिकालाई जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाँउपालिका सँग जोड्न तथा सदरमुकाम विदुर तथा राजधानी काठमाडौ आउजाउ गर्न सहज बनाउन एकै गाँउको एउटै खोलामा दुई वटा पक्कि पुल निर्माण थालिएको हो ।दुई पुलको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के बाट सयुक्त रुपमा शिलान्यास गरेका छन । सिन्दुरे खोलामा निर्माण थालिएका दुई पुल मध्ये लिखु गाँउपालिका–३ स्थित सुपारीखोल्छी बाट बेलकोटगढी–१३ स्थित ढाडेँफेदी जोड्ने पक्कि पुलको लागत ८ करोड ४६ लाख रहेको छ ।लिखु–३ स्थित कटरबोटे बाट ककनी–७ चतुरालेफेदी जोड्ने पक्कि पुलको लागत ५ करोड ८६ लाख रहेको छ । दुई पुल विसं.२०८२ असोज सम्म सम्पन्न गर्नु पर्ने गरेर निर्माण व्यावसायीलाई जिम्मेवारी दिइएको छ । #नुवाकोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ५ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ६ Beni-Galeshwar section blacktopped ७ रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दैThe Film Nepal