Techie IT
२०८२ साउन २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुस्ताङको मुक्तिक्षेत्र लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै

मुस्ताङको मुक्तिक्षेत्र लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै


मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै गएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै गाउँहरुमा परम्परागत लुलु गाई पालन व्यवसाय फस्टाउन थालेको हो । गाउँपालिकाले निरन्तर लुलु गाई पालनलाई लोपोन्मुख अवस्थाबाट जोगाउन बर्सेनि आवश्यक बजेट विनियोजन समेत गर्दै आएको छ ।

वारागुङ मुक्तिक्षेत्रमा प्रत्येक वडाहरुको गावैपिच्छे लुलु गाई रेखदेख गर्ने गोठालाहरु व्यवस्थापन गरिएको छ । गाउँका सबै घरधुरीका लुलु गाईहरु चरन क्षेत्रमा लैजादै सामुहिक रुपमा गोठालोको व्यवस्था गर्ने गरिएको हो ।

बर्खायामको गर्मी समयमा चरनक्षेत्रमा घाँस पलाउने भएकाले सबै लुलु गाई जम्मा गरेर दुई÷तिन जना गोठालो वार्षिक तलब दिएर खटाईने गरिएको हो । वारागुङ मुक्तिक्षेत्रका गाउँपालिका अन्तर्गत १९ वटै गाउँमा एक हजार ९१२ लुलु गाईको संख्या रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तित

भोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए

भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा आज (बुधबार) बिहान भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ । राजस्थानको डौसामा बिहान मन्दिर

कैलाली कारागार घटनापछि देशैभरका कारागारमा सुरक्षा सतर्कता बढाइयो

काठमाडाैँ । एक जनाको ज्यानै जानेगरी कैलाली कारागारमा भएको कैदीबन्दीहरुबीचको भडपपछि देशैभरका कारागारहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएको शुक्रवार

मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको

उच्च अदालतमा तीन महिलासहित २७ जना न्यायाधीशमा सिफारिश

काठमाडाैँ । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ । हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको

Techie IT