Techie IT
२०८१ कात्तिक ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन्। २४ वर्षीय बुढाथोकीलाई काठमाडौँको मण्डिकाटारबाट पक्राउ गरिएको हो।

सो प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर गरेको थियो। पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिवादीसँग दान लिएर एमालेले भ्रष्टाचारको पक्षपोषण गर्‍यो: ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्यो

काठमाडौं । नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर भएका भाटभटेनीका साहु मीनबहादुर गुरुङबाट सरकारको नेतृत्व गरिरहेको नेपाल

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद्

सभामुख घिमिरेले संसदीय समितिका सभापति र प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौँ। सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्ने भएका छन् ।

राष्ट्रपति पौडेल विदेश भ्रमणमा अजरबैजान जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली राष्ट्र अजरबैजान भ्रमण जाने भएका छन् । पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ। निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको

कृषि मन्त्री अधिकारीद्वारा आफ्नो सय दिने उपलब्धि सार्वजनिक

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार

Techie IT