Techie IT
२०८२ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालहराएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिच्युड एअरको हेलिकप्टर परिचालन

हराएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिच्युड एअरको हेलिकप्टर परिचालन


काठमाडौँ। मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअर हेलिकप्टर परिचालन गरिएको छ। बिहान १० बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिच्युडको हेलिकप्टर परिचालन गरिएको हो।

सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो। हेलिकप्टर अहिलेसम्म सम्पर्कमा आएको छैन।

हेलिकप्टरमा चालकसहित ६ जना रहेका छन् हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– २ सुर्के हेलिप्याडबाट हेलिकप्टर बिहान १० बजेर ५ मिनेटमा उडेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT