बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

  • शनिबार, ४ माघ, २०७६
  • 8 months ago
  • युके
विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाट

 

लण्डन । एनआरएन यूकेको व्यापार प्रवर्द्धन तथा विकास विभागमा मनोनयनहरु गरिएको छ ।

 

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले सचिव, सदस्यहरु र सल्लाहकारहरु मनोनित गरेका छन् । 

 

जसअनुसार पुण्य रेग्मी विभागको सचिव चुनिएका छन् । सदस्यहरुमा काशीराज बोहोरा (ह्यारो), भरत लामिछाने (केन्ट), लक्ष्मी राई (अल्डरसट), राजु न्यौपाने (साउथ ईष्ट), राम भट्टराई (मिडल्याण्ड), मेमराज न्यौपाने (वेल्स), मनिष खत्री (स्कटल्याण्ड), लक्ष्मण चिमोरिया (नर्दन आयरल्याण्ड) र राजेश लामिछाने (मिडल्याण्ड) छन् । 

 

विभागको सल्लाहकारमा यसअघिका कार्यसमितिमा विभागको नेतृत्व गरेका आइसिसी सदस्यद्धय सुरोज मास्के र ललित न्यौपाने, पूर्व युरोप क्षेत्रीय महिला उपसंयोजक संगिता मरहट्ठा,  जीनर्जीका निर्देशक मेघ गुरुङ  तथा व्यवसायीहरु वसन्त नेपाल, कृष्ण गुरुङ, सुरज केसी, शेखर वाग्ले र अर्जुन गौतमलाई मनोनित गरिएको छ । 

 

विभागमा बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गराइएको छ ।

 

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले अबको केहि साताभित्रै विभागको बैठक बस्ने र कार्ययोजना तय गर्ने जानकारी दिएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ड्रग केशमा मुछिएपछि दीपिका ट्रोलको शिकार

  • 13 minutes ago
ड्रग केशमा मुछिएपछि दीपिका ट्रोलको शिकार

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण ड्रग्स प्रकरणमा एनसीबी रडारमा परेकी छन् । दीपिकाको ड्रग च्याट बाहिर आएसँगै एनसीवीले अनुसन्धान अगाडि बढाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

  • 23 minutes ago
विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।

२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

  • 32 minutes ago
२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

काठमाडौँ । बरिष्ठ चिकित्सक भोला रिजाल‍ र उनकी श्रीमती कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्। भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ १४ गतेबाट रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका थिए।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।