अष्ट्रेलियाको सिड्नीमा यात्रुवहाक बसमा आगलागी

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा यात्रुवहाक बसमा आगलागी भएको छ । सोमबार ग्लेब पोइन्ट रोडमा एक यात्रुवहाक बसमा आगलागी भएको हो ।

 

सिड्नीको ट्राफिक ‘पिक आवर’मा सडकमै बसमा आगलागी भएपछि यातायात व्यवस्था प्रभावित भएको छ । बेन्डी बसमा आगलागी सुरु भएपछि बसमा सवार रहेका यात्रुहरु बाहिर निस्केका थिए । आगोका ज्वालाहरु ठूलो हुँदै गएर बस पड्केको प्रत्यदर्शीको भनाई उदृत गर्दै स्थानिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । 

 

आगलागीपछि आगो निभाउनको लागि तत्कालै दमकल आएका थिए । आगोलागीबाट बसको आधा भाग पूर्ण रुपमा जलेको छ ।

 

घटनाकै कारण सो सडकखण्ड केही समयको लागि अबरुद्ध भएको थियो । सिड्नी ट्राफिकले सो सडकखण्ड ‘क्लियर’ गरेपछि पुनः यातायात सुचारु भएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

न्यायपालिकामाथि प्रधानमन्त्रीबाट हस्तक्षेपको प्रयास भएको आरोप

  • 1 minute ago
न्यायपालिकामाथि प्रधानमन्त्रीबाट  हस्तक्षेपको प्रयास भएको आरोप

काठमाडौँ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क

भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख कोरोना खोप आज काठमाडौं आइपुग्दै

  • 7 minutes ago
भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख कोरोना खोप आज काठमाडौं आइपुग्दै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण ग

ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

  • 12 minutes ago
ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

काठमाडौँ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरे



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।