यस्ता हुन्छन् 'ए' अक्षरबाट नाम सुरू भएका मानिसहरू
- शुक्रबार, ८ आषाढ, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी–‘ए’ अक्षरबाट नाम सुरु भएका मानिसहरु जन्मदेखि नै गुणले भरिएका हुन्छन् । उनीहरु प्रतिभावान् भएकै कारण समाजमा एउटा विशिष्टता प्राप्त गर्छन् । उनीहरुलाई घरपरिवारबाट पनि मानसम्मान मिल्नेगर्छ ।
ए अक्षरबाट नाम सुरु भएका मानिसहरु ज्यादा भावुक हुने गर्छन् ।
उनीहरु छिटो आवेशमा पनि आउने गर्छन् । ए अक्षरबाट नाम सुरु भएका मानिसहरु आफ्नो घरपरिवार सदैव समाजमा एक प्रशंसनीय रुपमा बसेको हेर्न चाहन्छन् । यसकारण घरपरिवारहरुलाई यिनीहरु ज्यादा सुझाव दिने काम गर्छन् ।
जब आफुले भनेको कुरा मान्दैनन् तब उनीहरुलाई नराम्रो लाग्ने गर्छ र भावुक हुन थाल्छन् भने छिटो निराश पनि हुन्छन् ।
ए अक्षरबाट नाम सुरु भएका मानिसहरु धेरै मेहनत हुने तथा धैर्यवान पनि हुन्छन् ।
यिनीहरुको पर्सोनालिटी पनि आकर्षक हुने गर्छ । यिनीहरुलाई त्यसकारण पनि आकर्षक बस्तुहरु ज्यादा मनपर्छ ।
ए अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु भिडमा रहन रुचाउँदैनन् ।
भिडदेखि पर रहन चाहन्छन् र शान्त रहन चाहन्छन् ।
पढाइप्रति उनीहरु सदैव गम्भिर हुने गर्छन् ।
जबसम्म आफ्नो उदेश्य प्राप्द गर्दैनन् उनीहरु हार मानदैनन् ।
रोमान्सका मामिलामा भने उनीहरु पछि रहन्छन् । यस्तो होइन कि उनीहरु प्रेममा पर्दैनन् तर उनीहरलाई यस्ता कुरा व्यक्त गर्न कठिन ठान्छन् ।
यिनीहरु खुल्ला विचारका हुन्छन् । सत्य कुरा यिनीहरुलाई बताउन सके सजिलै मान्न तयार हुन्छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 5 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 5 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 7 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।