बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

 

सन् २००१ मा भएको अक्षय कुमार र ट्विंकल खन्नाको विवाहमा आमिर भिडियोग्राफर बनेका थिए । आमिर र ट्विंकल दुवैले सन् २००० मा फिल्म मेलामा संगै अभिनय गरेका थिए ।

 

आमिरलाई सामाजिक कार्यमा रुचि राख्छन् । आमिर दयालु कलाकारको सुचिमा पर्छन् भने केहि समयअघि उनले प्रोजेरिया नामक रोगबाट पिडित निहाल विट्लालाई भेटि उपचारमा सघाएका थिए । त्यसपछि उनले सामाजिक सञ्जाल फेसवुकमा टिम निहाल नामक फेसवुक पेज समेत बनाए । हाल उक्त पेजमा रोगले ग्रसित अन्य व्यक्ति पनि सामेल छन् ।

 

टिभि कार्यक्रम ‘बडे अच्छे लग्ते हे’ बाट चर्चा कमाएकी साक्षि तन्वार फिल्म दंगलमा आमिरको अनस्क्रिन पत्नि बनेकी छिन् ।

 

खबरका अनुसार बहुचर्चित हलिउड अभिनेत्री एम्मा वाट्सनले बनाउन लागेको बलिउड वायोपिकमा आमिर क्राईम रिपोर्टर बन्नेछन् । तर एम्मा र आमिर दुवै संगै देखा पर्ने छैनन् ।


थप समाचार

इन्जिनीयर साह रङ्गेहात पक्राउ

  • 1 minute ago
इन्जिनीयर साह रङ्गेहात पक्राउ

बुटवल । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

  • 17 minutes ago
पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

लेख्ने विषयको चयन गर्न नसकेर स्रष्टा सधै द्वन्द्वमा हुन्छन् । व्यक्ति लेख्ने कि समस्टी, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने, अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने... यस्ता दोधार

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

  • 28 minutes ago
सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।