यी हुन् आमिर खानका सबैभन्दा झुर फ्लप फिल्महरु
- बुधबार, २३ माघ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

मुम्बई । बलिवुडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानका प्राय फ्लिम चर्चामा आँउछन् । उनी पछिल्लो फिल्म ‘थंग्स अफ हिन्दुस्थान’ लाई लिएर निकै चर्चामा थिए ।
ठुलो लगानीम बनेको यो फिल्म फ्लप भएपछि उनलाई नराम्रो झट्का लागेको थियो । उनले फ्यानहरुसँग माफी पनि मागेका थिए । उनको फ्लप फिल्म भने यो मात्र होइन ।
यस फिल्मका लगायत उनका अन्य फिल्महरु पनि फ्लप रहेका छन् । उनका केही त्यस्ता फिल्म पनि छन् जो नराम्रोसंग फ्लप भएका छन् ।
उनका ११ फ्लप फ्लिम निम्न छन् ।
१. जवानी जिन्दावाद
डाइरेक्टरः अरुण भट्ट
रिलिजः १९९०
कलाकारः आमिर खान, फरहानाज, कादर खान, जावेदजाफरी, असरानी
२. लवलवलव
डाइरेक्टरः बब्बर सुभाष
रिलिजः १९८९
कलाकारहरुःआमिर खान, जुहीचावला, गुलशनग्रोवर, दिलीपताहिल, ओम शिवपुरी
३. मन
डाइरेक्टरः इन्द्र कुमार
रिलिजः १९९९
कलाकारहरुःआमिर खान, मनिषाकोइराला, अनिलकपूर, रानीमुखर्जी, शर्मिला टैगोर
४. मेला
डाइरेक्टरः धर्मेश दर्शन
रिलिजः २०००
कलाकारहरुःआमिर खान, ट्विंकलखन्ना, फैसल खान, ऐश्वर्या राय, टिन्नू वर्मा
५. परंपरा
डाइरेक्टरः यशचोपडा
रिलिजः १९९२
कलाकारहरुःआमिर खान, सैफ अलीखान, विनोद खन्ना, रवीना टंडन, सुनिलदत्त
६. बाजी
डाइरेक्टरः आशुतोष गोवारिकर
रिलिजः १९९५
कलाकारहरुःआमिर खान, ममता कुलकर्णी, कुलभुषण खरबंदा, असरानी
७. तुम मेरे हो
डाइरेक्टरः ताहिर हुसैन
रिलिजः १९९०
कलाकारहरुःआमिर खान, जूहीचावला, अजित वाच्छानी, राजेन्द्रनाथजुत्शी, सुधिर पाण्डे
८. आतंक हि आतंक
डाइरेक्टरः दिलीपशंकर
रिलिजः १९९५
कलाकारहरुःआमिर खान, जूहीचावला, रजनीकान्त, अर्चनाजोगलेकर, ओम पुरी
९. दौलतकिजंग
डाइरेक्टरः एस. ए. कादेर
रिलिजः १९९२
कलाकारहरुःआमिर खान, जूहीचावला, कादर खान, परेश रावल, दिलीपताहिल
१०. अव्वलनम्बर
डाइरेक्टरः देव आनन्द
रिलीजः १९९०
कलाकारहरुःआमिर खान, देव आनन्द, आदित्यपंचोली, नीता पुरी, एकताबहल
११. थग्स अफ हिन्दुस्तान
रिलिजः २०१८
कलाकारः अमिताभ बच्चन, आमिर खान, कटरिना कैफ
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 41 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।