आना नेपाली बोल्न बिर्सियौं कि क्या हो ?
- बिहीबार, १२ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौँ । आना शर्माले जम्मा दुईओटा फिल्म खेलिन् । एउटा भुवन पुत्र अनमोलको कारण सुपर हिट भयो, अर्को उनको मात्रै भर पदा सुपर फ्ल्प । अहिले उनी नामको मात्रैको हलिउड फिल्म खेल्न ब्यस्त छिन् ।
बिहीबार नाम मात्रैको हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को गीत ट्रेलर र पोस्टर रिलिज भयो । आना लगायतका अन्य देशका कलाकारहरु उक्त कार्यक्रममा उपस्थित हुन सकेन । अनुपस्थित हुनेहरुले, भिडियोमार्फत संदेश पठाएका थिए । जसमा बलिउडका गुल्सन ग्रोभरले हिन्दी मिसाउँदै सन्देश पठाए, पाकिस्तानका हामिद सेखले सुरुदेखि अन्त्यसम्मै उर्दु भाषामा सन्देश दिए । तर, आनाले अंग्रेजी भाषामा मात्रै सन्देश दिईन् ।
एउटा नाम मात्रैको हलिउड फिल्म खेलेको भन्दैमा अंग्रेजीमै म्यासेज दिनु त पर्दैनथ्यो नि, कि एउटै फिल्मले उनले नेपाली नै बोल्न विर्सिएकी हुन्, हलभरी यस्तै गाइँगाइँगुईगुई सुनियो । हुन पनि यार उनले नेपालीमै सन्देश दिएको भए न सुको जान्थ्यो न त आना नै । शुक्रबार साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?
- 5 minutes ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- 21 minutes ago

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी
- 32 minutes ago

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।