Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमणिपुरमा फेरि हिंसा भड्कियो, भाजपा नेताहरूको घर जलाउने प्रयास

मणिपुरमा फेरि हिंसा भड्कियो, भाजपा नेताहरूको घर जलाउने प्रयास


एजेन्सी । कतै गोलीबारी त कतै आगजनी, मणिपुरमा जारी तनावका बीच इम्फालमा फेरि हिंसा भड्किएको छ ।

आक्रोशित भीड र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । उक्त झडपमा परी दुई जना सर्वसाधारण घाइते भएका छन् ।

यस क्रममा भाजपा नेताहरुको घरमा आगजनी गर्ने प्रयास पनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मे महिनाको सुरुमा राज्यमा भड्किएको हिंसापछि सुरक्षा बलले स्थितिलाई सामान्य बनाउन निरन्तर प्रयास गरिरहेको छ, तर हिंसाका घटना भने रोकिएको छैन ।

बिहीबार केन्द्रीय मन्त्री आरके रञ्जन सिंहको घरमा आगो लगाइएपछि शुक्रबार भीडले सुरक्षा बलसँग झडप गरेको थियो।

सो क्रममा केही घरमा आगजनी गर्ने प्रयास पनि भएको थियो । यस झडपमा दुई सर्वसाधारण घाइते भएका हुन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT