प्रतिभाशाली बालगायक अधिश्री कसपालको ‘अरूलाई निचो’ सार्वजनिक
- मंगलबार, १९ आषाढ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौं । बालगायक अधिश्री कसपालको ‘अरूलाई निचो’ गीत सार्वजनिक भएको छ ।
आफ्नो उमेर भन्दा पनि हजारौं गुणा गरुँगो शब्दलाई सहज र सरल तरिकाले मजबुत पार्दै सबैलाई मोहित तुल्याउने स्वरका धनी बाल गायक कसपालको उक्त गीतमा गीतकार सुबासचन्द्र ढुङ्गेलको शब्द, संगीतकार हरि लम्सालको सुमधुर सङ्गीत रहेको यो सामाजिक सन्देशात्मक गीत लाइ केहि दिन अघि मात्र सार्वजनिक गरिएको हो ।
गायक अधिश्री स्वयंको अभिनय रहेको यस म्युजिक भिडियोमा निराजन, राजु र जेनिशाले अभिनय गरेका छन् । साथै सृष्टि केसीको पनि विशेष भूमिका देख्न पाइनेछ ।पासाङ योञ्जन लामाले निर्देशन बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको क्यामेरा र प्रवीण श्रेष्ठले दृष्य सम्पादन छ। यसै गीतमार्फत प्रशिद्ध युवा गायक अजर जङ्गम सङ्गीत संयोजनका रूपमा पर्दार्पण गरेका छन । छिट्टैनै गीति संग्रह बजारमा ल्याउने तयारीमा रहेका भक्तपुर कटुन्जेका गायक कसपाल याङशु बाल प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत भैसकेका छ । उनको यस अघि सरोज खनाल र वर्षा शिवाकोटी अभिनित ‘छोरी अन्माउँदा’ भन्ने गीतको भिडियो सार्वजनिक भैसकेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- 44 seconds ago

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सत्ता गठबन्धनको बैठक बस्दै
- 56 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।