'बायकट आदिपुरुष' ट्रेन्डमा, सैफलाई रावणको भूमिकामा देखेर फ्यान निराश

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । सुपरस्टार प्रभास, कृति सेनन र सैफ अली खानको आगामी फिल्म 'आदिपुरुष'लाई मानिसहरुले बहिष्कार गर्न माग गरिरहेका छन् । यो फिल्मको टिजर हालै रिलिज भएको छ । 

 

यो टिजर हेरेपछि फ्यानले राम र सीताको भूमिकामा प्रभास र कृतिलाई मन पराइरहेका छन् । यसैबीच सैफको लुक देखेर मानिसहरु निकै निराश भएका छन् । 

 

यससँगै फिल्मको भिएफएक्सबाट पनि मानिसहरु प्रभावित भएका छैनन् । आदिपुरुष पूर्णतया भारतीय पौराणिक कथामा आधारित छ । टिजर हेरेर सैफले फिल्ममा रावण नभई मुगल शासकको भूमिका निभाइरहेको देखिन्छ । यसपछि सामाजिक सञ्जालमा 'बायकट आदिपुरुष' ट्रेन्डिङ भइरहेको छ ।

 

यो फिल्मले रामायणको अपमान गरेको ट्रोलर्सको भनाइ छ । योसँगै ट्रोलकर्ताहरूले पनि सैफ फिल्ममा अलाउद्दीन खिल्जीजस्तै देखिने बताएका छन् । सैफको हेयरस्टाइलमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, 'रावणमा लाखौं खराबी थिए तर उनले यस्तो कपाल कहिल्यै गरेनन् ।'

 

ओम राउत निर्देशित आदिपुरुष अर्को वर्ष जनवरी १२ मा रिलिज हुँदैछ । यो एक प्यान इन्डिया फिल्म हो, जुन हिन्दी सहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । ओम राउतको कुरा गर्दा उनले तानाजी र सिटी अफ गोल्ड जस्ता चलचित्र निर्देशन गरेका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 2 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 2 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।