अफगानिस्तानमा तालिवानको सरकार बन्दै गर्दा भारतको शंका उपशंका
- आइतबार, ६ भदौ, २०७८
- 9 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । अफगानिस्तान तालिवानको नियन्त्रणमा आइसकेको छ । अबको केही हप्तामा नै अफगानिस्तानमा तालिवानको नेतृत्वमा सरकार बन्नेछ । तालिवान नेतृत्वको सरकारलाई विश्वका कतिपय देशले मान्यता नदिने बताइरहेका छन् ।
तालिवान नेतृत्वको सरकार बन्ने प्रक्रिया अगाडि बढेसँगै चीन र पाकिस्तानले अफगानिस्तानको समर्थन गर्दै आइरहेका छन् ।
तर, अर्को तर्फ भारत भने सशंकित भएको छ । मिडिया रिपोर्टका अनुसार भारतीय कुटनीतिज्ञले भविष्यमा भारतले ठुलो समस्याको सामना गर्नुपर्ने अड्कलबाजी गरिरहेका छन् ।
तालिवानले पछिल्लो समय प्रमुख चीन र पाकिस्तानबाट मदतको अपेक्षा गरेको छ । उता दुवै देशको भारतसँग राम्रो सम्बन्ध रहेको छैन ।
ग्लोलब टाइम्सको एक रिपोर्ट अनुसार चीनले अफगानिस्तनाको पुनः निर्माणमा काम गर्नसक्ने र विकासका योजनामा लगानी गर्न सक्ने एक तालिवानी नेताले बताएका थिए ।
कुटनीतिकज्ञहरुले तालिवान नेतृत्वको सरकारप्रति गम्भीर भएर सोच्न आग्रह गरेको मिडिया रिपोर्टमा उल्लेख छ । भारतीय कुटनीतिज्ञले भारतमा आतंकवादी घटनाहरु बढ्नसक्ने अनुमान समेत गरेका छन् । चीन र पाकिस्तानले भारतलाई कमजोर बनाउन प्रयोग गर्नसक्ने अनुमान समेत गरेको मिडिया रिपोर्र्टमा उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 43 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 46 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 59 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।