अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

Norvic Hospital

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

अफगानिस्तानको विश्वको एकमात्र यस्तो देश बनेको छ जहाँ कुल जनसंख्याको आधाले शिक्षा पाउनबाट बञ्चित भएका छन् ।

 

स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा कार्यरत महिलाहरु काममा समेत फर्कन पाएका छैनन् ।

 

तालिवान सरकारले लागु गर्न लागेको नीतिको चौतर्फी विरोध हुँदै आइरहेको छ । मानव अधिकार संगठनहरुले आवाज उठाइ रहे पनि तालिवानले वास्ता नगरेको आरोप लाग्दै आइरहेको छ ।

 

महिला अधिकारकर्मीहरुले अफगानिस्तानमा आन्दोलन गर्दै आइरहेका छन् । तर, उनीहरुको हकअधिकार सुनिश्चित गर्न सरकार तयार नरहेको मिडिया रिपोर्टमा उल्लेख छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ जिल्ला अधिवेशन आजः बाँनिया र कार्कीबीच प्रतिस्पर्धा

  • 4 minutes ago
काठमाडौँ जिल्ला अधिवेशन आजः बाँनिया र कार्कीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला अधिवेशन हुन लागेको हो । पार्टीको निर्वाचन समितिले मङ्सिर १० गते जिल्ला अधिवेशन त

आगलागीमा परेर दुई बालकको मृत्यु

  • 7 minutes ago
आगलागीमा परेर दुई बालकको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे ।

हालाण्डले बनाए कीर्तिमान

  • 19 minutes ago
हालाण्डले बनाए कीर्तिमान

एजेन्सी । एर्लिङ हालाण्डले बुन्डेसलिगामा ५० गोल पूरा गर्ने सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाएका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।