हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा खडा गरिन आफ्नै कम्पनी
- शुक्रबार, ८ चैत, २०७५
- 3 years ago
- विचित्र विश्व

आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् ।
आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् । अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।
अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।
उसो त कर्पोरेट घरानाका केटाकेटीहरु खानदानी विजनेश ज्वाइन गर्न मन पराउँछन् । तर, अनन्याले यस्तो गरिनन् र उनले १ मार्च २०१३ मा आफ्नै स्वतन्त्र माइक्रोफाइनान्स लन्च गरिन् ।
अर्बपति बिजनेश टाइकुनकी यी सुन्दरी छोरीले फेशन संसारमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । उनले भोग, हेलोजस्तो म्याग्जिनका लागि फोटो सुट गरेकी छिन् ।
आफ्नो शरीरमा ५ वटा टाटू बनाइसकेकी अनन्या म्युजिकमा पनि रुची राख्छिन् । हालै उनको पहिलो इन्टरनेशनल एल्बम ‘लिभिङ द लाइभ’ लन्च भएको थियो । २२ वर्षीया अनन्याको यो म्युजिक एल्बम जिम बेन्जले उत्पादन गरेको हो ।
अक्सफोर्ट युनिभर्सिटीमा पढाइ गरिरहेका बेला उनले लाइभ शोमा गितार बजाएर गीत गाउन सुरु गरेकी थिइन । १ वर्ष नबित्दै उनले ७० भन्दा बढी लाइभ शोमा प्रस्तुती दिइन । उसो त उनको इन्ट्राग्राममा हेर्ने हो भने ट्यालेन्ट र सुन्दरताको लागि बलिउडकी कुनै स्टारभन्दा कम देखिदैनन् ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित
- 3 minutes ago

काठमाडौँ। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर १ बजेसम्मको लागि स्थगित भएको हो।
फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने
- 11 minutes ago
काठमाडौँ। फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेक
पाकिस्तानमा भिषण बाढी र पहिरो, २५ जनाको मृत्यु
- 16 minutes ago

एजेन्सी । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।