अस्ट्रेलियाको एआइबिटी इन्टरनेसनल कलेज पनि खारेज, हजारौँ नेपाली विद्यार्थीहरुको बिचल्ली
- मंगलबार, १४ जेष्ठ, २०७६
- 3 years ago
- अष्ट्रेलिया

सिड्नी । अस्ट्रेलियन सरकारको शैक्षिक निकाय अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआइबिटी इन्टरनेसनल) कलेज को दर्ता खारेजी गर्ने निर्णय गरेको छ । एआइबिटी र एआइबिटी इन्टरनेसनल एकै स्वामित्वमा रहेका दुई छुट्टाछुट्टै कलेज रहस्य बाहिर आएसँगै छानबिन अगाडि सारिएको थियो।
यो कलेज बन्द भएपछि यस कलेजमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थीको बिच्चली भएको छ ।
आस्क्वाको निर्णयलाई माथिल्लो निकायले पुनरावलोकन गर्ने विकल्प अझै बाँकी रहेको छ । यदी उक्त निर्णयमा परिवर्तन आउन सकेमा एआईबीटीमा अध्ययरत विद्यार्थीहरुले राहत पाउनेछन् ।
गत फागुनमा पनि नर्सिङ सोसाइटी सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण एआइबिटी कलेज खारेज भएको थियो ।
अस्ट्रेलिया उच्च अध्ययनका लागि पुगेका हजारौं नेपाली विद्यार्थीहरुको बिचल्ली हुने देखिएको छ । तीन महिनाको बीचमा यो दोस्रो घटना हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 10 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।