अक्षय कुमारले आमिर खानको ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’को क्ल्यासबारे यसो भने

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । अक्षय कुमार एकपटक फेरि आफ्नो आगामी फिल्मबाट बक्स अफिसमा दबदबा गर्न तयार छन् । केही दिन अगाडि अक्षयले दिल्लीमा ‘रक्षा बन्धन’ को ट्रेलर सार्वजनिक गरेका थिए । 

 

आनन्द एल राई निर्देशित यस फिल्ममा अक्षयसँगै भूमि पेडनेकर, सादिया खातिब, शाहजामिन कौर, दीपिका खन्ना र स्मृति श्रीकान्त पनि देखिनेछन् ।

 

फिल्मको ट्रेलर लञ्चको क्रममा अक्षयले सबैको प्रश्नको जवाफ पनि दिएका थिए । अक्षयलाई सोधिएको थियो कि उनको र आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ एकै दिन रिलिज हुँदैछ, त्यसले उनको फिल्मलाई कस्तो असर गर्छ ? यस प्रश्नको जवाफ दिँदै अक्षय कुमारले भने,'यो कुनै टकराव होइन। यो दुईवटा राम्रा फिल्महरू सँगै आउँदै गरेको बारेमा हो। र यो ठूलो दिन हो । यो रक्षा बन्धनको समय हो।'

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

  • 1 minute ago
आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाडौँ। कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलबाट हुनेछ। शेयर रजिष्ट्रार नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका शेयरधनी

उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

  • 5 minutes ago
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाडौँको ठूलो भयाङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। यससँगै

आखेटोपहार सहित २ जना पक्राउ

  • 10 minutes ago
आखेटोपहार सहित २ जना पक्राउ

काठमाडौँ। भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम र



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।