अक्षयलाई बोनी कपुरको कटाक्षः २५–३० दिनको कामका लागि पूरा पैसा लिएर फिल्म कहाँ राम्रो बन्छ ?

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । फिल्म निर्माता बोनी कपूरले हालै अक्षय कुमारका फ्लप फिल्म र मोटो पारिश्रमिकको खिल्ली उडाएका छन् । 

 

बोनीले हालै द कपिल शर्मा शोमा कसैको नाम नलिएपनि अक्षयलाई संकेत गर्दै आजकल २५–३० दिनमा फिल्मको सुटिङ पूरा गरेर पूरा शुल्क लिने कलाकार रहेको बताएका हुन् । उनले यसरी अक्षयका फिल्महरू हिट होइनन्, फ्लप हुन्छन् समेत भने । 

 

अहिले सामाजिक सञ्जालमा अक्षय कुमारका फ्यानहरूले बोनीको यो बयानलाई अक्षयसँग जोडेर हेरिरहेका छन् । किनभने अक्षय कुमार बलिउडका एक मात्र यस्तो अभिनेता हुन् जसले आफ्नो फिल्म ३०–४० दिनमा छायाँकन गरिसक्छन् र उनको एक वर्षमा ४–५ फिल्म रिलिज हुन्छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

  • 14 minutes ago
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

  • 25 minutes ago
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

  • 50 minutes ago
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।