गृहपृष्ठ ∕ खेल ∕ रियलको संघर्षपूर्ण जितरियलको संघर्षपूर्ण जित नेपालीपत्र शनिबार, २०८० भदौ ९ गते, ०५:५९ मा प्रकाशित खेल एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई १–० गोलले पराजित गरेको हो । रियललाई जित दिलाउन एकमात्र निर्णायक गोल जुड बेलिङहमले गरे ।उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । उनको यो रियलका लागि ३ खेलमा चौंथो गोल हो ।योसँगै लगातार तेस्रो जित निकालेको रियल ३ खेलबाट ९ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । सेल्टा भिगो समान खेलबाट १ अंकका साथ तालिकाको १६ औं स्थानमा छ । #ला लिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको एन्फा उपाध्यक्ष दावा लामा पक्राउकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ७ स्वस्थानी व्रतकथा आजदेखिThe Film Nepal