'अमेरिकी हतियारका लागि यूरोपले रक्षा बजेट बढाउन हुँदैन'
- सोमबार, २६ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

पेरिस, कात्तिक । अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि म्याक्रोँले दिएको अन्तवार्तामा उक्त कुरा बताएका हुन् ।
दर्जनौँ विदेशी नेताहरू प्रथम विश्व युद्धको अन्त्य भएको दिनको सम्झनामा आयोजना गरिएको कार्यक्रममा आएका समय अमेरिकी राष्ट्रपतिले पेरिसमा अवतरण गरे लगत्तै गरेको ट्वीटमा म्याक्रोँको ‘यूरोपियन मुलुकहरूको वास्तविक सेना’ बनाउने योजना अमेरिकाका लागि ‘अपमानपूर्ण’ अभिव्यक्ति भएको बताएका थिए ।
स्थानीय समय अनुसार शनिबार अमेरिकी राष्ट्रपतिसँगको कुराकानी पछि अमेरिकी टेलिभिजन सीएनएनका लागि लिइएको अन्तवार्तामा उक्त विवादका बिषयमा दुई नेताबीच कुराकानी भएको र यसबारे उनको कार्यालयले गलत बुझाइ बाहिर आएको म्याक्रोँले बताए ।
हामीले पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार कुराकानी भएको र सञ्चारकर्मीको अगाडी आफ्नो अडान ठीक भएको उनले बताएको सीएएनएनसँगको कुराकानीमा म्याक्रोँले बताए ।
भेटमा दुवै नेता ‘उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)मा सही आर्थिक भार बहन गर्ने कुरामा’ सहमत भएको अर्थात् अमेरिकी रक्षाका लागि गरिने खर्चमा यूरोप कम बोझ बहन गर्ने सहमति भएको छ, म्याक्रोँले भने ।
तर म्याक्रोँले सीएनएनसँग भने, प्रष्ट रूपमा भन्नुपर्दा मैले यूरोपेली मुलकमा सुरक्षा शीर्षकमा बजेट बढाउने अमेरिकी हतियार किन्ने कुरा आफुलाई ठीक लागेको छैन ।
“यदि बजेट वृद्धि गरियो भने यो हाम्रो स्वायत्तताका लागि मात्रै गरिने छ ।”
गत महिना बेल्जियमले यूरोपियन विमान नकिनेर अमेरिकी लडाकू जेट विमान एफ–३५ किन्ने निर्णयको आलोचना गरेका थिए । यसलाई उहाँले यूरोपियन सहमतिविरुद्धको काम बताएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 14 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 18 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
- 37 minutes ago

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।