अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता

Norvic Hospital

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली विदेशमन्त्री काङ क्यु्ङबीच आइतबार वार्ता भएको छ । 

 

कोरियाली प्रायः द्वीपको मुद्दाको विषयलाई लिएर छलफल भएको अमेरिकी विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

 

गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीच भएको शिखर वार्तापछि पहिलो पटक दुई विदेश मन्त्रीबीच फोन वार्ता भएको हो । 

 

सिङ्गापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि काङ र पोम्पेओ आइतबार अब कसरी अगाडि बढ्ने भन्ने विषयमा वार्ता भएको बताइएको छ । 

 

सिङ्गापुरमा उत्तर कोरिया र अमेरिकाबीच भएको वार्ता अत्यन्त सकारात्मक भएपछि दुई देशबीचको सम्बन्धमा तुलनात्मक रुपमा सुधार भएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा थप २ लाख २२ हजार बढीमा कोरोना संक्रमण

  • 3 minutes ago
भारतमा थप २ लाख २२ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख २२ हजार ५७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लेवान्डोस्कीले जिते 'फिफा द बेस्ट' अवार्ड

  • 9 minutes ago
लेवान्डोस्कीले जिते 'फिफा द बेस्ट' अवार्ड

एजेन्सी । बायर्न म्युनिख तथा पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'फिफा द बेस्ट' अवार्ड जितेका छन् । उनले पिएसजी स्टार लियोनल मेसी र लिभरपुल स्टार मोहम्मद सलाहलाई पछि पार्दै उक्त अवार्ड हात पारेक

ठगी एवं ज्यान मार्ने उद्योगमा फरार पुन पक्राउ

  • 36 minutes ago
ठगी एवं ज्यान मार्ने उद्योगमा फरार पुन पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमह



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।