अमिताभलाई 'अमित जी' नभनेपछि कादर खानलाई फिल्मबाटै निकालियो (भिडियोसहित)

एजेन्सी । बलिउड फिल्म जगतका चर्चित कलाकार कादर खान हाँस्यकलाकारका साथै खलनायकको भूमिकामा प्रसिद्ध छन् । उनले बलिउडका महानायक अमिताभ बच्चनका लागि फिल्ममा कैयौं संवादहरु लेखेका छन् ।

 

अर्कोअर्थमा भन्नुपर्दा अमिताभ बच्चन यो उचाईमा पुग्नुमा कादर खानको पनि ठूलो भूमिका रहेको छ । तर उनै अमिताभलाई एकपटक कादरले अमित जी नभनेपछि उनलाई फिल्मबाटै निकालिएको थियो । 

 

सामाजिक सञ्जालमा आजपनि उक्त भिडियो रहेको छ जसमा कादर खान बताइरहेका छन् कि कसरी उनलाई फिल्महरु प्राप्त हुन छाडे र अमिताभ बच्चनलाई 'अमित जी' नभन्नुको कारणले फिल्मबाट हटाइयो । 

 

उनले बताएका छन्, म अमिताभ बच्चनलाई अमित भनेर बोलाउँथे । एकपटक एक निर्माता मसँग बोले कि तपाईले सर जीलाई भेट्नुभो ? मैले सोधेँ, को सर जी ? त्यसपछि निर्माताले तपाईलाई थाहा छैन भनेर अमिताभतर्फ इशारा गरे । त्यसपछि मैले उनी त अमित हुन् भनेर भने । सबैले त्यसबेला अमिताभलाई सर जी बनेर बोलाउथे । तर मेरो मुखबाट उनलाई कहिल्यै अमित जी या सर जी भन्ने शब्द निस्किएन । बस यही कारणले मलाई उक्त टिमबाट निकालिएको थियो । 

 

समाचार लिंक

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 1 hour ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 1 hour ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 1 hour ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।