विश्वकै सबैभन्दा ठूलो मन्दिरबारे यी कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ

एजेन्सी । कम्बोडियामा रहेको अंग्कोरवाट मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक स्मारक हो । 

 

यो मन्दिर १६२.६ हेक्टरमा फैलिएको छ । हिन्दु धर्मालम्वीहरुको विशेष यो मन्दिर खमेर साम्राज्यमा भगवान विष्णुको मन्दिरको रुपमा निर्माण गरिएको थियो । यो मन्दिर मेरु पर्वतको प्रतीकको रुपमा परिचित छ । मीकांग नदीको किनार सिमरीप शहरमा रहेको यो मन्दिर आजपनि विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर हो । 

 

वर्तमान कम्बोडियाको प्राचीन नाम कम्बुज थियो र त्यहाँ खमेर साम्राज्य थियो । खमेर भाषामा अंग्कोर नामको अर्थ राजधानी हुन्छ । यसकारण अंग्कोर नामको महानगर खमेर साम्राज्यको राजधानी रह्यो । यस मन्दिरको शिलाचित्रमा रामकथाको संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । जसमा रावणको वधदेखि सीताको स्वयंवरको दृश्य देख्न सकिन्छ । यो अंग्कोरवाट मन्दिरको निर्माण कार्य सूर्यवर्मन द्वितियले शुरु गरेका छन् । 

 

तर उनले मन्दिर पुरा गर्न सकेनन् तब यसको निर्माण काम उनको उत्तराधिकारी धरणीन्द्रवर्मनको शासनकालमा पुरा भयो । यो मन्दिर उच्च प्लाटफर्ममा स्थित छ । जसमा ३ खण्ड छ । हरेक खण्डमा ८ गजुर रहेका छन् भने सुन्दर मूर्तिहरुले मन्दिरको शोभा बढाएका छन् । यो मन्दिर विश्वको लोकप्रिय पर्यटन स्थानमध्ये एक रहनुका साथै युनेस्कोको विश्व सम्पदा सुचीमा पनि यो मन्दिर पर्दछ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 5 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 5 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 5 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।