विश्वकै सबैभन्दा ठूलो मन्दिरबारे यी कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ

एजेन्सी । कम्बोडियामा रहेको अंग्कोरवाट मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक स्मारक हो । यो मन्दिर १६२.६ हेक्टरमा फैलिएको छ । हिन्दु धर्मालम्वीहरुको विशेष यो मन्दिर खमेर साम्राज्यमा भगवान विष्णुको मन्दिरको रुपमा निर्माण गरिएको थियो ।

 

यो मन्दिर मेरु पर्वतको प्रतीकको रुपमा परिचित छ । मीकांग नदीको किनार सिमरीप शहरमा रहेको यो मन्दिर आजपनि विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर हो । 

 

वर्तमान कम्बोडियाको प्राचीन नाम कम्बुज थियो र त्यहाँ खमेर साम्राज्य थियो । खमेर भाषामा अंग्कोर नामको अर्थ राजधानी हुन्छ । यसकारण अंग्कोर नामको महानगर खमेर साम्राज्यको राजधानी रह्यो ।

 

यस मन्दिरको शिलाचित्रमा रामकथाको संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । जसमा रावणको वधदेखि सीताको स्वयंवरको दृश्य देख्न सकिन्छ । यो अंग्कोरवाट मन्दिरको निर्माण कार्य सूर्यवर्मन द्वितियले शुरु गरेका छन् ।

 

तर उनले मन्दिर पुरा गर्न सकेनन् तब यसको निर्माण काम उनको उत्तराधिकारी धरणीन्द्रवर्मनको शासनकालमा पुरा भयो । यो मन्दिर उच्च प्लाटफर्ममा स्थित छ । जसमा ३ खण्ड छ ।

 

हरेक खण्डमा ८ गजुर रहेका छन् भने सुन्दर मूर्तिहरुले मन्दिरको शोभा बढाएका छन् । यो मन्दिर विश्वको लोकप्रिय पर्यटन स्थानमध्ये एक रहनुका साथै युनेस्कोको विश्व सम्पदा सुचीमा पनि यो मन्दिर पर्दछ । 

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 55 minutes ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 1 hour ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।