एप्पल कम्पनीका अनौठा तथ्यहरु

 एजेन्सी । विश्वमै राज गरिरहेको कम्पनी हो एप्पल । एप्पल कम्पनीको पहिचान विश्वमा छुट्टै रहेको छ । यसका संस्थापक स्टिभ जब्सले उक्त कम्पनीको नाम राखेका थिए ।  उनले १५ वर्षसम्म जम्मा १ डलरमा काम गरेका थिए ।

विश्वमा सबैभन्दा बढि रकम कमाउने कम्पनी मध्यको एक एप्पल कम्पनीबारे थुप्रै अनौठा तथ्य रहेका छन् । 

 

१. एप्पल कम्पनीको स्थापना अप्रिल १ अर्थात मुर्ख दिवसको दिन भएको थियो । अर्थात १ अप्रिल १९७६ मा भएको थियो । 

 

२. एप्पलको मुख्य कार्यालयका सबै कर्मचारीले वर्षमा करीब १ करोड ३४ लाख कमाउँछन् । 

 

३. एप्पल कम्पनीले हरेक मिनेटमा करीब ३ करोड २० लाख रुपैयाँ कमाइए गर्छ ।

 

४. एप्पल फोनको हरेक विज्ञापनमा ९ ः ४१ को समय देखाउँछ । किनभने यो समयले आइफोनको लन्च भएको समयलाई दर्शाउँछ । 

 

५. एप्पलका कारणले नै स्टिभ जब्स २५ वर्षमा अरवपति बनेका थिए ।

 

६. यस कम्पनीलाई कुनै विज्ञापनको जरुरी पर्दैन । बजारमा आउन भन्दा अघि नै सामान बिक्ने गर्दछ । 

 

७. एप्पलको आइफोनलाई दिनमा एक पटक फुल चार्ज गरेमा वर्षभरि केवल ८० रुपैयाँको बिजुली खपत गर्दछ । 

 

८. एप्पलको सबै आइफोनमा ०.०३४ ग्राम सुन तथा ०.३४ ग्राम चाँदीको प्रयोग गरिएको हुन्छ । 

 

९. एप्पलका संस्थापक स्टिभ जब्सलाई सन् १९८६ मा आफ्नै कम्पनी बाट निकालिएको थियो । 

 

१०. एप्पल कम्पनीको सुरुवात स्टिभ जब्सले २०८० डलरमा गरेका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अध्यक्ष कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज

  • 33 minutes ago
अध्यक्ष  कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुध

भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

  • 36 minutes ago
भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।