Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थहिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट

हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट


काठमाडौँ। हिमालयन बैंक लिमिटेडका ग्राहकले आरोगिन हेल्थ केयर रिसर्च सेन्टरले प्रदान गर्ने सेवामा आकर्षक सुविधा पाउने भएका छन्। दुवै संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले हेल्थ केयर सेन्टरले उपलब्ध गराउने विभिन्न सेवा–सुविधामा ५ देखि ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौता अनुसार हिमालयन बै‌कका ग्राहकले सेन्टरले उपलब्ध गराउने सेवाहरु आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत, छालाको हेरचाहमा ३० प्रतिशत, ल्याव सेवामा २५ प्रतिशत, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत, दिवा वा २४/७ नर्सिङ केयर सेवामा १५ प्रतिशत र फिजियोथेरापीमा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन्।

सेन्टरले प्रदान गर्ने सेवामा छुट प्राप्त गर्नका लागि हिमालयन बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन वा कार्डहरु प्रयोग गरी भुक्तानी सकिने बैंकले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT