अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित
- शनिबार, ९ भदौ, २०७५
- 4 years ago
- अष्ट्रेलिया
- अन्तर्राष्ट्रिय

क्यानवेरा । अस्ट्रेलियन लिभरल पार्टीका नेता स्कट मरिसन अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री चुनिएका छन् । शुक्रवार भएको लिभरत पार्टी बैठकमा नेता पिटर डट्टनलाई हराउँदै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो ।
पूर्व ट्रेजरर (अर्थ मन्त्री) मरिसन अस्ट्रेलियाको ३० औ प्रधानमन्त्रीको रुपमा चुनिएका हुन । सिड्नीको दक्षिण सदरल्याण्डकमा पर्ने कुक्स निर्वाचन क्षेत्रबाट निर्वाचित मरिसन लिभार पार्टीभित्र मध्य मार्गि नेताको रुपमा परिचित छन् । उनले दक्षिापन्थी भनेर चिनिएका टोनी एवर्टको कार्यकालमा पनि मन्त्रालय सम्महालेका थिए ।
नयाँ प्रधानमन्त्रीमा आगामी निर्वाचन र पार्टी िभत्रकै असन्तुष्ट पक्षको विरोधका कारण लिबरलले माल्कम टन्र्बुललाई फिर्ता बोलाएको हो । यसअघि टर्नबुलले संसदीय दलको नेताका लागि भएको निर्वाचनमा डट्टनलाई हराए पनि पार्टीले नै प्रधानमन्त्रीबाट फिर्ता बोलाएपछि संसदीय दलको नेतामा पुनः निर्वाचन भएको हो ।
तीन वर्ष अघि टर्नबुल प्रधानमन्त्री चुनिँदा समेत लिबरलभित्र यस्तै चलखेल भएको थियो । पार्टीको संसदीय दलको चुनावमा विजयी भएपनि पार्टी भित्र चर्काे विरोधका बीच टर्नबुललाई फिर्ता गरिएको हो ।
चरम राजनीतिक अस्थिरका बीच अस्ट्रेलियामा पाँच बर्षमा पाँचै जना प्रधानमन्त्री बनेका छन् ।
मोरिसनले उपनेताको रुपमा लिभर नेता जोस फ्राइडनबर्गलाई चुनेका छन् । उनी प्रधानमन्त्री पछिको बरियातामा दास्रो ट्रेजरर (अर्थ मन्त्री) बनेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 22 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र
- 2 hours ago

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।