अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

सिड्नी । अष्ट्रेलियामा बुधबार कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बुधबार मात्रै थप १ सय ५ जना नयाँ कोरोना संक्रमितहरुको संख्या थपिएपछि यस्तो अवस्था आएको हो ।

 

अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ ।  यसैबीच, प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबाट सुरु हुँदै गरेको ईष्टर बिदाका क्रममा अझ बढी सतर्कता अपनाउन देशवासीलाई अपील गरेका छन् । 

 

उनले भनेका छन्, “यो ईष्टरमा हामीले पहिले जस्तै भेला हुने, घुम्न जाने सोच बनाएका छौं भने त्यो गलत हुनेछ । यदि हामीले सावधानी अपनाउन सकेनौं, धैर्यता देखाएनौं भने अहिलेसम्म गरिएका सबै प्रयासहरु पानीमा खेर जानेछन् ।” 


थप समाचार

इन्जिनीयर साह रङ्गेहात पक्राउ

  • 1 minute ago
इन्जिनीयर साह रङ्गेहात पक्राउ

बुटवल । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

  • 18 minutes ago
पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

लेख्ने विषयको चयन गर्न नसकेर स्रष्टा सधै द्वन्द्वमा हुन्छन् । व्यक्ति लेख्ने कि समस्टी, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने, अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने... यस्ता दोधार

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

  • 29 minutes ago
सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।