६ महिनापछि पश्चिम अष्ट्रेलियाको सीमा खुल्ला, आवश्यक परे पुनः कडाई गरिने

सिड्नी । पश्चिम अष्ट्रेलियाको सीमा ६ महिनापछि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलन नदिनको लागि बन्द गरिएको सीमा ६ महिनापछि शुक्रबारबाट खुलेको हो ।

 

राज्यकी प्रिमियर मार्क म्याकगोवानले शुक्रबार बिहानबाट राज्यको सीमा खुल्ला भएको जानकारी दिएकी हुन् । 

 

सीमा खुल्ला भएसँगै अन्य राज्यहरु अष्ट्रेलियन क्यापिटल टेरिटोरी, क्विन्सल्याण्ड, नर्दन टेरिटोरी, साउथ अष्टेलिया तथा तास्मानियाबाट गएका यात्रीहरुले क्वारेन्टिनमा बस्न नपर्ने भएको छ । यी राज्यबाट पश्चिम अष्ट्रेलियामा स्वतन्त्र रुपले भ्रमण गर्न सकिनेछ । तर, न्यु साउथ वेल्स तथा भिक्टोरिया राज्यबाट जानेहरुले भने १४ दिनसम्म सेल्फ क्वारेन्टिनमा बस्नुपर्नेछ । यी दुई राज्यमा अझै संक्रमितहरु भेटिएकोले पश्चिम अष्ट्रेलियाले कडाई गरेको हो ।

 

राज्यमा प्रवेश गर्नेहरुलाई एसएमएस पठाइने छ । जसमा कसैलाई कोरोनाको शंका भएमा तुरुन्तै परीक्षण गर्नको लागि सन्देश पठाउने व्यवस्था मिलाईएको छ । 

 

यसैबीच राज्यकी प्रिमियर म्याकगोवानले सीमा बन्द गर्ने निर्णय उत्तम भएको बताएकी छिन् । सीमा बन्द गरेकै कारण पश्चिम अष्ट्रेलिया सुरक्षित भएको उनको भनाई छ ।

 

उनले आवश्यक परेको खण्डमा राज्यका सीमाहरुमा पुनः कडाई गरिने जानकारी दिएकी छिन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भेनेजुएलाको सर्वोच्च अदालतद्वारा ६ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

  • 4 minutes ago
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा ६ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

एजेन्सी । भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ । भेनेजुएलाको सर्वोच्च अदालतले बिहीबार सो सजायँ सुनाएको अधिकारीले जनाएका छन् ।

पुनः प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द

  • 4 minutes ago
पुनः प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द

ताप्लेजुङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको बजार फेरि साप्ताहिकरुपमा

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 8 minutes ago
भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।