अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...
- सोमबार, २३ पुष, २०७५
- 4 years ago
- अष्ट्रेलिया
- अन्तर्राष्ट्रिय

एजेन्सी । प्राय आफ्नो लुक्सलाई लिएर युवतीहरु विभिन्न खाले एक्सपेरिमेन्ट गर्न रुचाउँछन् । अनौठो स्टाइलमा देखिन उनीहरु हरेक खाले डिजाइनका कपडाहरु लगाउन खोज्छन् ।
तर, अष्ट्रेलियामा केही यस्तै एउटा अनौठो घटना भएको छ जसका कारण एक श्रीमती हस्पिटल भर्ना हुनु परेको छ ।
मेलबर्नमा बस्दै आइरहेकी एक महिलाले यस्तो अनौठो पहिरन लगाउन पुगिन् जसका कारण उनका पति डराएर आफुलाई बचाउने कोशिस गर्दा श्रीमतीको खुट्टा भाँचिदिएका छन् ।
तर, जब श्रीमानलाई उक्त घटनाबारे थाहा भयो तब उनी आफ्नी श्रीमतीलाई हतार हतार हस्पिटल पुर्याउन बाध्य बने ।
महिलाले रातमा सर्प जस्तो देखिने स्टाँकिंस पहिरिएकी थिइन् । उनले आफ्नो पाउ च्यादर बाहिर निकालेर सुतेकी थिइन् । श्रीमानलाई लाग्यो उनको बेडमा सर्प बसिरहेको छ । उनले तत्काल ढोकामा राखेको बेसबाल ब्याटले आफ्नै श्रीमतीको खुट्टामा हाने ।
श्रीमती कराउन थालिन् । चिच्याउन थालिन् । तब श्रीमानलाई महसुस भयो कि ती त आफ्नै श्रीमती रहिछिन् । घटना पश्चात उनलाई तत्काल हस्पिटल लगिएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापाबाट अवैध सामान बरामद
- 16 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 27 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- 28 minutes ago

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।