ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।

 

विश्वभरका सफल ग्रयाजुएटहरु हाल कुनै यस्तो देशको खोजीमा रहेका छन् जहाँ उनीहरुको करिअर सूरु गर्न सजिलो होस् । धेरैको नजरमा अमेरिकामात्र करिअर सूरु गर्ने राम्रो राष्ट्रमा हेरिन्छ । तर, यो नजर अब फेरिदैछ । एसियाका राष्ट्रहरु पनि शक्तिशाली भइसकेको अवस्था रहेको छ ।

 

बिउभी र पेनिनसिल्भिया विश्वविद्यालयको संयुक्त अध्ययनले केही यस्ता राष्ट्रहरुको सुची निकालेको छ जुन देशबाट ग्रयाजुएट गरेका विद्यार्थीहरुले आफ्नो करिअर सूरु गर्नका लागि अति उत्तम रहेको छ ।

 

देशमा भएका रोजगारी बजार, आर्थिक सन्तुलन, काम निर्देशकहरुको विश्लेषण, आय, समानता, इनोभेसन, प्रगति रिर्पोट जस्ताहरुलाई आधार मानेर यी राष्ट्रहरुको सुची तयार पारिएको हो । यिनै कुराहरुलाई मध्ये नजर गरेर हेर्दा चीन पहिलो स्थानमा रहेको छ । त्यसपछि जर्मनी र अमेरिका रहेका छन् ।

 

१५. फ्रान्स

राजधानीः पेरिस

जिडिपीः २.८ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ६६.२ मिलियन

 

१४. अष्ट्रेलिया

राजधानीः क्यानबेरा

जिडिपीः १.६ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः २३.५ मिलियन

 

१३. सिंगापुर

राजधानीः सिंगापुर

जिडिपीः २९८ बिलियन अमेरिकी डलर

जनसंख्याः ५.५ मिलियन

 

१२. डेनमार्क

राजधानीः कोपनहेगन

जिडिपीः ३३६ बिलियन अमेरिकी डलर

जनसंख्याः ५.६ मिलियन

 

११. नेदरल्याण्ड

राजधानीः एमस्टरड्याम

जिडिपीः ८५४ बिलियन अमेरिकी डलर

जनसंख्याः १६.९ मिलियन

 

१०. साउदी अरेयिबा

राजधानीः रियाद

जिडिपीः ७४८ बिलियन अमेरिकी डलर

जनसंख्याः ३०.९ मिलियन

 

९. रसिया 

राजधानीः मस्को

जिडिपीः २.१ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः १४३।२ मिलियन

 

 

८. स्विडेन

राजधानीः स्टोकहोल्म

जिडिपीः ५८० बिलियन अमेरिकी डलर

जनसंख्याः ९.७ मिलियन

 

७. दक्षिण कोरिया

राजधानीः सियोल

जिडिपीः १.३ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ५०.४ मिलियन

 

६. जापान

राजधानीः टोक्यो

जिडिपीः ४.९ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः १२७.१ मिलियन

 

५. क्यानडा

राजधानीः ओटाआ

जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ६४.५ मिलियन

 

४. बेलायत

राजधानीः लण्डन

जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ६४.५ मिलियन

 

३. अमेरिका

राजधानीः वासिङटन डिसी

जिडिपीः १६.८ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ३१८.९ मिलियन

 

२. जर्मनी

राजधानीः बर्लिन

जिडिपीः ३.७ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ८०.९ मिलियन

 

१ चीन

राजधानीः बेइजिङ

जिडिपीः ९.२ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः १.४ बिलियन


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सबै दलका प्रतिनिधिहरुबीच सभामुखको कार्यकक्षमा छलफल

  • 24 seconds ago
सबै दलका प्रतिनिधिहरुबीच सभामुखको कार्यकक्षमा छलफल

काठमाडौँ। सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ। प्रतिनिधि सभाको बैठक रोकेर दलहरु छलफलमा जुटेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृ

झापाबाट लागुऔषध सहित १ जना पक्राउ

  • 8 minutes ago
झापाबाट लागुऔषध सहित १ जना पक्राउ

झापा। पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे– २ का २२ बर्षीय मिलन दर्जी रहेका छन। मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

  • 20 minutes ago
खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।