अष्ट्रेलियामा अजबगजबको घटनाः पादेर मानसिक तनाब दिएको भन्दै २० करोड क्षतिपूर्ति माग

Norvic Hospital

अष्ट्रेलिया । अष्ट्रेलियामा एक इन्जियिनरले एक अजबगजबको मामिलामा आरोप लगाएका छन् । उनले एक पुर्व सुभरभाइजरविरुद्ध पादेर आफुलाई प्रताडित गरेको अरोप लगाउँदै कोर्टमा मुद्धासमेत दायर गरेका छन् । 

 

डेबिड हिंग्स्टले भनेका छन्,‘पुर्व सहकर्मीले ग्रेग शार्टले मतिर फर्किदै दिनमा ६ पटकसम्म पाद्ने गर्थे ।’

 

उनले थप्दै भने,‘सुपरभाइजर मलाई जागिरबाट हटाउन चाहन्थे । यही कारण उनले मलाई बारम्बार मानसिक तनाब दिने काम गरे ।’

 

उनले यही विषयलाई लिएर गएको वर्ष आफ्नो कम्पनीलाई लगभग ९० लाख रुपैयाँ बराबरको नोक्सानी दाबी गरेका थिए तर, अदालतले उक्त याचिका खारेज गरी दिएको थियो ।’

 

हिंग्स्टले फैसललाई चुनौती दिएका छन् जसको फैसला शुक्रबार आउने बताइएको छ । 

 

५६ वर्षिय डेबिडले भनेका छन्,‘पुर्व सुपरभाइजरको हर्कतका कारण मलाई मानसिक पिडासँग जुध्न पर्यो । अष्ट्रेलियाको समाचार एजेन्सी एसोसिएटेड प्रेसले भनेको छ,‘म ढोका अगाडि मुख फर्काएर बसेको हुन्थे । र, उनी कोठामा पसेर पाद्ने काम गर्थे । उक्त कोठा निकै सानो थियो । उक्त कोठामा झ्याल पनि थिएन ।’

 

हिंग्स्टका अनुसार उनी कोठामा पसेर दिनमा ५–६ पटक यस्तो गर्ने काम गर्दथे । 

 

तर, शर्टले उक्त आरोपको खण्डन गरेका छन् । यदी यो घटना भएको भएता पनि नियत बस नभएको उनले बताएका छन् ।  

बिबिसी हिन्दीबाट

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज सुनको भाउ कति ?

  • 14 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 14 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर

अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

  • 33 minutes ago
अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका खेलाडी सर्जियो अगुइरोलाई पिएसजीमा अनुबन्ध गर्न सुझाव दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका फरवार्ड मउरो इकार्दी र अगुइरो स्वाप गर्ने रण



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।