अष्ट्रेलियामा अजबगजबको घटनाः पादेर मानसिक तनाब दिएको भन्दै २० करोड क्षतिपूर्ति माग
- बुधबार, १३ चैत, २०७५
- 3 years ago
- विचित्र विश्व

अष्ट्रेलिया । अष्ट्रेलियामा एक इन्जियिनरले एक अजबगजबको मामिलामा आरोप लगाएका छन् । उनले एक पुर्व सुभरभाइजरविरुद्ध पादेर आफुलाई प्रताडित गरेको अरोप लगाउँदै कोर्टमा मुद्धासमेत दायर गरेका छन् ।
डेबिड हिंग्स्टले भनेका छन्,‘पुर्व सहकर्मीले ग्रेग शार्टले मतिर फर्किदै दिनमा ६ पटकसम्म पाद्ने गर्थे ।’
उनले थप्दै भने,‘सुपरभाइजर मलाई जागिरबाट हटाउन चाहन्थे । यही कारण उनले मलाई बारम्बार मानसिक तनाब दिने काम गरे ।’
उनले यही विषयलाई लिएर गएको वर्ष आफ्नो कम्पनीलाई लगभग ९० लाख रुपैयाँ बराबरको नोक्सानी दाबी गरेका थिए तर, अदालतले उक्त याचिका खारेज गरी दिएको थियो ।’
हिंग्स्टले फैसललाई चुनौती दिएका छन् जसको फैसला शुक्रबार आउने बताइएको छ ।
५६ वर्षिय डेबिडले भनेका छन्,‘पुर्व सुपरभाइजरको हर्कतका कारण मलाई मानसिक पिडासँग जुध्न पर्यो । अष्ट्रेलियाको समाचार एजेन्सी एसोसिएटेड प्रेसले भनेको छ,‘म ढोका अगाडि मुख फर्काएर बसेको हुन्थे । र, उनी कोठामा पसेर पाद्ने काम गर्थे । उक्त कोठा निकै सानो थियो । उक्त कोठामा झ्याल पनि थिएन ।’
हिंग्स्टका अनुसार उनी कोठामा पसेर दिनमा ५–६ पटक यस्तो गर्ने काम गर्दथे ।
तर, शर्टले उक्त आरोपको खण्डन गरेका छन् । यदी यो घटना भएको भएता पनि नियत बस नभएको उनले बताएका छन् ।
बिबिसी हिन्दीबाट
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी
- 1 minute ago

काठमाडौं । आज बस्ने संसद बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई संसदम
अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय
- 1 minute ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।
युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता
- 13 minutes ago

लण्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलो
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।