अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् कस्ता कामहरुको माग उच्च छ

Global IME
Norvic Hospital

अष्टेलिया । अष्टेलियामा कस्ता कस्ता कामको माग बढी छ भन्ने विषयमा अध्ययन गरेर ‘अनलाइन मार्केटप्लेस रिक्रुटमेन्ट सर्च पार्टी’ले राज्य अनुसार बढी माग भएका सिपहरुको सूची सार्वजनिक गरेको छ । सबैभन्दा बढी माग भएको सिपमा एकाउन्टेन्सी, सेल्स, बिजनेस डेभलपमेन्ट, कन्ट्रयाक्ट म्यानेजमेन्ट र मेन्टरिङ रहेका छन् ।

 

सर्चपार्टिका सिइओ बेन हटका अनुसार पहिले कडा शारिरिक श्रम पर्ने सिपहरु जस्तै मेसिन चलाउने सिप र कुकको माग बढी हुन्थ्यो तर आजकाल कम शारिरिक श्रम पर्ने बिजनेस डेभलपमेन्ट, सेल्स र कन्ट्याक्ट म्यानेजमेन्ट आदीको माग बढी छ । यसरी परिवर्तन हुनुमा मुख्य गरी नयाँँ सोचको विकास र सरकारी एजेन्डाको कारणले हो ।

 

नयाँ र भर्खरै बजारमा आएका जागिरहरु जस्तै डाटा साइन्टिस्टर युजर एक्सपेरिएन्स डिजाइनर सन् २०१६ मा धेरै लोकप्रिय भएका छन् । राज्य अनुसार बढी माग भएका सिपहरुको सूची निम्न छः

न्यु साउथ बेल्स

१. एकाउन्टेन्सी

२. सेल्स

३. बिजनेस डेभलपमेन्ट

४. कन्ट्रयाक्ट म्यानेजमेन्ट

५. कि पर्फमेन्स इन्डिकेटर्रस

६. मेन्टरिङ

७. एसएपी

८. एडमिनिस्ट्रेटिभ सर्पोट

९. कोल्याबोरेसन्

१०. रिपेयर

भिक्टोरिया

१. मेन्टरिङ

२.सेल्स

३. एकाउन्टेन्सी

४. बिजनेस डेभलपमेन्ट

५. कि पर्फमेनस इन्डिकेटर्स

६. कन्ट्रयाक्ट म्यानेजमेन्ट

७. पोलिसी डेभलपमेन्ट

८. स्टोर म्यानेजमेन्ट

९. एडमिनिस्ट्रेटिभ सर्पोट

१०. फस्र्ट एड

क्विन्सल्यान्ड

१. एकाउन्टेन्सी

२. सेल्स

३. कनट्रयाक्ट म्यानेजमेन्ट

४. बिजनेस डेभलपमेन्ट

५. मेन्टरिङ

६. रिपेयर

७. कि पर्फमेन्स इनिडकेटर्स

८. प्रोक्युरमेन्ट

९. एसएपी

१. डाटा इन्ट्रि

साउथ अष्टे«लिया

१. एकाउन्टेन्सी

२. सेल्स

३. रिपेयर

४. स्क्रिनिङ

५. बिजनेस डेभलपमेन्ट

६. कन्ट्रयाक्ट म्यानेजमेन्ट

७. स्टोर म्यानेजमेन्ट

८. मर्चेन्डाइजिङ

९. क्लिनिङ

१०. डाटा इन्ट्रि

वेस्टर्न अष्ट्रेलिया

१. रिपेयर

२. एकाउन्टेन्सी

३. कन्ट्रयाक्ट म्यानेजमेन्ट

४. बिजनेस डेभलपमेन्ट

५. फोर्कलिफ्ट अपरेसन

६. एसएपी

७. सेल्स

८. कि पर्फमेन्स इन्डिकेटर्स

९. स्क्रिनिङ

१०. स्टोर म्यानेजमेन्ट

तास्मानिया

१. हेल्थ एण्ड ह्युमन सर्भिसेज

२. मेनटरिङ्

३. पोलिसी डेभलपमेन्ट

४. रिपेयर

५. एकाउन्टेन्सी

६. स्ट्डेन्ट लर्निङ आउटकम्स

७. बिजनेस डेभलपमेन्ट

८. एडमिनिस्टेटिभ सर्पोट

९. स्टोर म्यानेजमेन्ट

१०. सेल्स

अष्ट्रेलियन क्यापिटल टेरिटोरी

१. कन्ट्रयाक्ट म्योनजमेन्ट

२. प्रोक्युरमेन्ट

३. एकाउन्टेन्सी

४. एडमिनिस्ट्रेटिभ सर्पोट

५. बिजनेस डेभलपमेन्ट

६. एसएपी

८. आइटिआइएल

९. बिजनेस प्रोसेस

१०. मेन्टरिङ

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 8 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।