अष्ट्रेलियामा प्रहरीले इलेक्ट्रिक कारले गस्ती गर्ने

सिड्नी । अष्ट्रेलियाका पुलिस हाइटेक हुने भएका छन् । मिडिया रिपोर्टका अनुसार भिक्टोरिया प्रान्तमा पुलिसले इलेक्ट्रिक कारले गस्ती गर्नेछ । 

 

यसको उपयोगिताका लागि भिक्टोरियाको पुलिसलाई पहिलो इलेक्ट्रिक कार टेस्ला मोडल एक्स दिइएको छ । 

 

यो सँगै विश्वमा पहिलो पटक भिक्टोरियाको प्रहरीले इलेक्ट्रिोनिक कारबाट गस्ती गर्ने पहिलो ठाउँ हुने भएको छ । 

 

यो कार प्रतिघण्टा १०० किलोमिटर रफ्तारले गुड्छ । यो कारको प्रयोगले इलेक्ट्रोनिक र इन्टेलिजेन्सबीच ठुलो तालमेल हुनु आवश्यक रहेको बताइएको छ ।

 

पुलिसले पछिल्लो समय आफ्नो सफ्टवेयर उक्त कारमा इन्स्टल गर्न इन्जिनियरहरुसँग काम गरिराखेको छ ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 33 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 1 hour ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।