अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढायो
- शुक्रबार, २३ बैशाख, २०७९
- 1 month ago
- अष्ट्रेलिया

सिड्नी। अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढाएको छ। आम चुनाव नजिकिँदै गर्दा अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढाएको हो। केन्द्रीय बैंकले मंगलबार नगद दर २५ आधार बिन्दुले ०.३५ प्रतिशत मा बढाइने भएको हो।
करीब १ दशकको समयमा पहिलो पटक ब्याजदर वृद्धि भएको हो। यसभन्दा अघि सन् २०१० को नोभेम्बर महिनामा अष्ट्रेलियामा ब्याजदर बढाइएको थियो।
रिजर्व बैंक अफ अष्ट्रेलियाका अनुसार निक्षेपको ब्याजदर शून्य दशमलव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्याएको छ। पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशक यताकै तीव्र गतिमा बढेको छ।
अष्ट्रेलियामा पछिल्लो त्रैमासमा खाद्यान्न, पेट्रोल र अन्य उपभोग्य वस्तुको मूल्य बढेको छ। अष्ट्रेलियाको उपभोक्ता मूल्य सूचकांक पहिलो त्रैमासिकमा लागि २.१ प्रतिशतले बढ्यो। जबकी यसको अनुमान १.७ प्रतिशत गरिएको थियो। वार्षिक आधारमा, उपभोक्ता मुद्रास्फीति ५.१ प्रतिशतले बढेको छ। यो वृद्धि २००१ यताकै उच्च भएको तथ्यांकहरूले देखाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला
- 29 minutes ago

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- 1 hour ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।