दुई सीर र ४ औंलाहरु भएका बालकलाई जन्म दिएपछि...

Norvic Hospital

एजेन्सी । मानव संसार पनि विचित्र छ । विश्वमा अनेकौं प्रकारका मानिसहरु रहेका हुन्छन् जसको आफ्नै प्रकारका विशेषताहरु रहेका हुन्छन् । विश्वमा कहिलेकाहीँ असाधारण बालकहरुले जन्म लिने गर्दछन् । यसका थुप्रै उदाहरणहरु रहेका छन् ।

 

भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा एक यस्तै अनौठो बालकले जन्म लिएका छन् । ती नवजात शिशुको दुईवटा सीर, ३ हात र हात खुट्टामा ४ औंलाहरु रहेका छन् । ती बालकलाई देखेर डाक्टरहरु पनि अचम्ममा परे ।

 

विदिशा जिल्लाको बसौदामा बस्दै आएकी २१ वर्षीया बबीता अहिरवारले उक्त बालकलाई जन्म दिएकी हुन् । उनलाई अहिले आइसीयुमा राखिएको छ । उनको बिहे करीब डेढ वर्ष अघि भएको थियो भने यो उनको पहिलो बच्चा हो ।

 

डाक्टरक अनुसार सामान्यतया जब महिलाको गर्भमा भ्रूण ठिकसँग विकसित हुन पाउँदैन तब यस्तो बालक जन्मने गर्दछ । यो स्थिती एक लाख मध्ये एकको साथमा हुने पनि डाक्टर बताउँछन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

  • 4 minutes ago
ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पु

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

  • 8 minutes ago
भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक ब

लागुऔषधसहित तीन जना पक्राउ

  • 12 minutes ago
लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ ।



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।