बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध

Global IME
Norvic Hospital

एजेन्सी । बङ्गलादेश सरकारले देशका माछा किसानहरूमाझ गम्भीर चिन्ताको विषय बनेका ‘सकरमाउथ क्याटफिस’ प्रजाति कारोबारमा प्रतिबन्ध लगाएको छ । 

 

बङ्गलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयले एक सूचना जारी गर्दै रैथाने प्रजातिका माछाका लागि ठूलो खतरा मानिएको ‘सकरमाउथ क्याटफिस’ आयातमाथि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । 

 

बङ्गलादेशी राष्ट्रपतिको निर्देशनलाई उद्धृत गर्दै मत्स्य पालन तथा पशुपन्छी मन्त्रालयका उपसचिव मृणाल कान्ति डेले बुधबारदेखि नै क्याटफिसमाथि प्रतिबन्ध लगाएको बताएका हुन् ।

 

निर्णयअनुसार अब कसैले पनि ‘सकरमाउथ क्याटफिस’को आयात, बिक्री, आपूर्ति वा संरक्षण गर्न पाउने छैनन् । 

 

सन् २०२२ सेप्टेम्बर २५ मा मन्त्रालयले माछा सुरक्षा तथा संरक्षण ऐन–१९५० को दफा १८ मा संशोधन गर्ने प्रस्तावका गरेको थियो ।

 

बङ्गलादेशले सन् २००८ मा बङ्गलादेशमा अफ्रिकी पिरान्हाको खेती, प्रजनन, बजारीकरण र व्यापारमा प्रतिबन्ध लगाएको थियो ।

 

सन् २०१४ मा स्थानीय माछाको संरक्षणका लागि अफ्रिकी क्याटफिसको आयात, उत्पादन र बजारीकरणमा पनि प्रतिबन्ध लगाइएको थियो । 

 

मत्स्य पालन विभागका उपनिर्देशक मोहम्मद खालिद कनकले यसअघि ‘सकरमाउथ क्याटफिस’लाई पनि यस्तै कारणले प्रतिबन्ध लगाइएको बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

  • 4 minutes ago
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

  • 40 minutes ago
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

  • 45 minutes ago
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।