भुटानमा कति पुग्यो सक्रिय कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ७३४ पुगेको छ । कुल संक्रमितमध्ये २७८ जना सक्रिय संक्रमित रहेका छन् । भुटानमा पछिल्लो दिनहरुमा १५ जनाभन्दा बढी संक्रमित थपिदै आएका छन् ।

 

कोरोना नियन्त्रणका लागि भुटान सरकारले उच्च सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ ।

 

कोरोना संक्रमण फैलिन नदिन भुटानले एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

 

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढे पनि डराइ हाल्नु पर्ने स्थिति नरहेको बताइएको छ । भुटानमा कोरोनाका कारण हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेश: सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

  • 30 seconds ago
गण्डकी प्रदेश: सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

कास्की । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

  • 4 minutes ago
वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

बागमती । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेका बुधबार बसेको वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प

बिग बोस १४ः टास्कको क्रममा राखी शावन्तले पेन्टमा नै पिसाब फेरेपछि...

  • 4 minutes ago
बिग बोस १४ः टास्कको क्रममा राखी शावन्तले पेन्टमा नै पिसाब फेरेपछि...

एजेन्सी । विवादित रियालिटी शो बिग बोसको १४ औं श्रृंखलामा अभिनेत्री राखी शावन्तको प्रवेशले मनोरञ्जनको डोज बढेको छ । बिग बोसको नयाँ एपिसोडमा एक टास्कको क्रममा पेन्टमा नै उनको पिसाब निस्किएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।