भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

Norvic Hospital

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं । 

 

१. भुटानमा कोही सडकमा बस्दैनन् । यदी कसैले आफ्नो घर गुमाउँछ भने उनिहरुलाई राजाले एक टुक्रा जमिन दिन्छन् , जसमा उनिहरुले घर बनाउन, सब्जीहरु लगाउन सक्छन् । 

 

२. प्रत्येक भुटानी नागरिकले निःशुल्क स्वास्थ्य सुविधा प्राप्त गर्दछन् । भुटानमा परम्परागत तथा क्लासिकल औषधी समान रहेका छन् र एक व्यक्तिले आँफै उपचार गर्न सक्छन् । 

 

३. भूटानी मानिसहरुले परम्परागत लुगा लगाउँछन् । पुरुष भारी घुटिएको कपडा लगाउँछन् । महिलाले लामो लुगा लगाउँछन् । सामान्य मानिसहरु सेतो स्कार्फ लगाउँछन् भने महान व्यक्ति तथा भिक्षुहरु पहेंलो कपडा लगाउँछन् । 

 

४. भुटानमा धुम्रपान बर्जीत गरिएको छ । भूटानी राजाले देशमा तम्बाकु खेती तथा बिक्रि वितरण गर्नेलाई कानुनी कारबाही चलाएको छ । 

 

५. भुटान देशको पारिस्थितिक प्रणाली तथा प्रकृतिबारे एकदमै चिन्तित रहन्छ । उनीहरु बढ्दो रुखबारे विशेष ध्यान दिन्छन् । भुटानले सन् २०१५ मा विश्व रेकर्ड पनि बनाएको थियो जसमा एक घण्टामा ५० हजार वृक्षरोपण गरेका थिए ।

 

६. अधिकांश भूटानी बौद्ध धर्म मान्दछन् । भूटानीको मुख्य खाना भात हो । यिनीहरु चिथा पिउन धेरै ध्यान दिन्छन् । जसमा कालो मरीच तथा ग्रीन–टी पिउँछन् । 

 

७. भूटानमा टेलिभिजन तथा इन्टरनेट वर्जीत गरिएको थियो । सन् १९९९ भन्दा अघि सम्म भूटानमा इन्टरनेट तथा टिभी हेर्न मनाही थियो । देशमा टेक्नोलोजीबाट टाढा रहन असम्भव भएपछि राजाले उक्त नियमलाई खारेज गरे ।

 

८. भूटानमा प्लाष्टिक प्रतिबन्धीत गरिएको छ । 

 

९. भूटान विश्वकै एक मात्र देश हो जुन कार्बन उत्सर्जन रोक्न सफल रहेको छ । भूटानको ७२ प्रतिशत हिस्सा जङ्गलले ओगटेको छ ।

 

१०. यहाँको राष्ट्रिय पशु ताकिन हो । जुन बाख्राजस्तो सिङ्ग हुने हरिण हो । 

 

११. भूटानमा सन् १९७४ सम्म विदेशीलाई देशभित्र पस्न बन्देज थियो । सन् १९७४ मा पहिलो विदेशी पर्यटकले देशमा पाइला टेकेका थिए, जुन निमन्त्रणामा आएका थिए । 

 

१२. भूटानलाई विश्वकै सबैभन्दा खुसीप्रदान देश मानिन्छ ।

 

१३. भूटानमा ट्राफिक लाइट रहेको छैन । साङ्केतिक हिसाबले उनीहरु चल्ने गर्दछन् । मानिसहरु सवारी बिस्तारै चलाउँछन् । 

 

१४. भूटान आफ्नो देशको संस्कृतिलाई एकदमै ख्याल गर्दछ , जसकारण भूटानले परापुर्वकालदेखिनै  विश्वका अन्य कुनै देशसँग सम्बन्ध बनाएको छैन ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

  • 4 minutes ago
भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक ब

लागुऔषधसहित तीन जना पक्राउ

  • 8 minutes ago
लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ ।

जाजरकोट बस दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लगिँदै

  • 13 minutes ago
जाजरकोट बस दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लगिँदै

काठमाडौं । जाजरकोट बस दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको छ ।



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।