भुटानमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ११३५ पुगेको छ । थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार ३५ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

 

भुटानमा सक्रिय कोरोना संक्रमितको संख्या १३५ रहेको छ ।

 

पछिल्लो समय भुटानमा कोरोना संक्रमितको संख्या बढेको अधिकारीहरुले जनाएका छन् । 

 

तर, अवस्था नियन्त्रणमा नै रहेको उनीहरुको दाबी रहेको छ । विश्वभर कोरोनाले लाखौँ मानिसहरुको ज्यान लिइरहेको अवस्थामा भुटानले कोरोना नियन्त्रणमा गरेको कार्यहरु सफल रहेको अधिकारीहरुले जनाएका छन् । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

  • 29 seconds ago
बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

बाजुरा । लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् ।

आपसी झगडामा साथीको हत्या

  • 39 minutes ago
आपसी झगडामा साथीको हत्या

झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ ।

बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

  • 1 hour ago
बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

बलेवा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।