माझीको जालमा फस्यो अत्यन्त ठूलो माछा, एक चुट्की मै बदलियो भाग्य

सांकेतिक तस्बिर

एजेन्सी । मानिसको भाग्य कतिबेला बदलिन्छ कसैलाई थाहा नै  हुँदैन । कहिलेकाहीँ मानिसको भाग्यले अचम्मको साथ दिन्छ । हामीले सुन्दै आएका छौं की कुनै माझीले ठूलो वस्तु हात पारे ।

 

यस्तै घटना पश्चिम बंगालको एक माझीको साथमा घटेको छ । ती माझीको जालमा यति विशाल माछा फस्यो जसले उसलाई निक्कै खुसी तुल्यायो । पश्चिम बंगालको हावडामा तरुण नामको एक माझीले माछा खोज्दै जाँदा हुगली नदीमा बल्छी लगाएका थिए ।

 

तरुणले बल्छी लगाएको केही समय पछि केहीले बल्छी खिचेको पाए । त्यसपछि उनले तत्काल बल्छी ताने । तरुणको बल्छीमा यति ठूलो माछा फसेको थियो जसलाई देखेर उनी अचम्ममा परे । तरुणको बल्छीमा फसेको माछा ‘जम्बो भेट्की’ थियो ।

 

यस माछाको वजन १८ किलो ५०० ग्राम थियो । तरुणले यस माछालाई बेच्न फुलेश्वर बजार लगे । फुलेश्वर बजारमा यस माछालाई हेर्नेको घुइँचो नै लाग्यो । यस माछालाई किन्नका लागि व्यापारीहरु बोली लगाउन लागे । एक स्थानीय माछा व्यापारीले उक्त माछालाई १२ हजार भारु मा किने । उनले अब त्यो माछालाई १३–१४ हजार भन्दा बढीमा बेच्ने मनसाय बनाएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

  • 22 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 28 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।

यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

  • 1 hour ago
यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

एजेन्सी । दक्षिण भारतीय फिल्म अर्थात् साउथ फिल्मको क्रेज नेपालमा पनि निकै रहेको छ । यसको उदाहरण युट्युबमा कुनै साउथ इन्डियन फिल्म अपलोड भएमा नेपालमा त्यो ट्रेन्डिङको पहिलो नम्बरमा आउँछ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।