अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको विस्फोटमा ३ जना घाइते
- रासस/एएनआई
- बिहीबार, ५ जेष्ठ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
बल्ख, अफगानिस्तान। बाल्ख प्रान्तको मजार–ए–शरीफमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा तीन जना घाइते भएका छन्।
सिन्ह्वा समाचार एजेन्सीले बिहीबार एक अधिकारीलाई उद्धृत गर्दै “राष्ट्रिय सेना”का “निजामती कर्मचारी” भएकाहरूलाई सैन्य अस्पताल लगिएको जनाएको छ।
प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ डब्लुले बिहानको भीडभाडमा कोर्प्सका नागरिक कर्मचारीहरूको मिनी बसलाई लक्षित गरी विष्फोट गराएको हो।
उक्त घटनाको अहिलेसम्म कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन। तालिबानले गत अगस्टमा लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई ढाल्दै सत्ता कब्जा गरेको थियो।
अफगानिस्तानमा हालै हिंसामा वृद्धि भएको छ जसमध्ये अधिकांश इस्लामिक स्टेटले गराएको दाबी गरेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
- 7 minutes ago

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
- 17 minutes ago

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल
- 29 minutes ago
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।