रक्तदान गर्नु अगाडि निम्न कुरामा ध्यान दिनुपर्छ

रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेका सुत्केरी र महिनावारी भइरहेका अवस्थामा रक्तदान गर्नुहुँदैन । 

 

– रक्तदान गर्नुभन्दा तीन घण्टा अघि पोषिलो खानेकुरा सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दापनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानो थकाई लाग्न दिदैन । 

 

– १८ देखि २६ वर्षसम्मका मानिसले रक्तदान गर्न सक्छन् । तर, रक्तदान गर्ने व्यक्तिको तौल ४५ किलो भन्दा बढी हुनुपर्छ । 

 

– रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जण्डिस, मधुमेह, क्षयरोग र एड्स लगाएतका कुनै पनि रोग लागेको हुनुहुँदैन । 

 

– मदिरा सेवन गरेको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन । त्यस्तै लागूपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । 

 

– रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 3 minutes ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १ हजार ५३५ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

  • 7 minutes ago
नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।

आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

  • 1 hour ago
आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ?



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।